स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा झण्डै ७ अर्ब बेरुजु
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायको बेरुजु रकम झण्डै ७ अर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षक कार्यालयको ५८ औं प्रतिवेदनले स्वास्थ्यमा ६ अर्ब ८९ करोड ४७ लाख ३३ हजार रुपैयाँ बेरुजु देखाएको हो ।
प्रतिवेदन अनुसार सरकारी कार्यालयतर्फ १२ निकायमा १ अर्ब ८४ करोड २३ लाख १४ हजार बेरुजु रहेको छ । यस्तै, संगठित, अन्य संस्था र समितितर्फ २६ वटा कार्यालयमा ५ अर्ब ५ करोड २४ लाख १९ हजार रुपैयाँ बेरुजु रहेको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत