देशभर मनसुनी वायुको प्रभाव कायमै, आज कहाँ हुनसक्छ भारी वर्षा ?
अ +
अ -
अघिल्लो दुई दिनदेखि मनसुनी वायु नेपालमा सक्रिय भएको छ । योसँगै दुई दिनदेखि निरन्तर वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी र मधेश प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । त्यस्तै राति कोशी पदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षा हुनसक्ने छ ।
दिउँसो कोशी र मधेश प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना देखिएको छ ।
हेल्थपाटी 
तपाईँको अभिमत