स्वास्थ्य बीमा : प्रेषण सेवा सम्बन्धी कार्यविधि, फलोअपका लागि प्रेषण पुर्जी नचाहिने
अ +
अ -
स्वास्थ्य बीमा बोर्डले बीमीतहरुले सहज रुपमा स्वास्थ्य सेवा लिन र प्रेषण सेवालाई व्यवस्थित बनाउन नयाँ कार्यविधि ल्याएको छ।
बीमा बोर्डको गत पुस १३ गते बसेको बैठकले स्वास्थ्य बीमा कार्यक्रममा प्रेषण सेवा सम्बन्धी कार्यविधि २०८० स्वीकृत गरी लागू गर्ने निर्णय गरेको हो।
नयाँ कार्यविधि अनुसार अब बीमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको संस्थामा गर्नुपर्ने छ। यस्तै एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको लागि पुनस्जाँचका लागि पुन प्रेषण पुर्जीको आवश्यक नपर्ने व्यवस्था गरिएको छ।
हेल्थपाटी
तपाईँको अभिमत