पेट स्क्यान र साइक्लोटोन उत्पादन गर्ने मेसिन किन्न ५० करोड
अ +
अ -
सरकारले क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न बजेट छुट्याएको छ।
अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दै सो मेसिन खरिदका ५० करोड बजेटको व्यवस्था गरिएको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत