कोरोनाकाे कारण डा. पशुपति रजौरियाको निधन
अ +
अ -
काठमाडौं । कोरोनाका कारण युनिभर्सल मेडिकल कलेज शिक्षण अस्पताल भैरहवामा कार्यरत डा. पशुपति रजौरियाको निधन भएको छ ।
कपिलवस्तु घर भएका ३५ वर्षका फिजिसियन डा. पशुपति रजौरियाको उपचारको क्रममा ग्राण्डी हस्पिटल काठमाडौंमा निधन भएको हो ।
कोरोना संक्रमणपछि वैशाख २० गते युनिभर्सल मेडिकल कलेजमै एचडीयू कक्षमा उपचार गराएका रजौरियालाई चार दिनपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत