कोरोनाबाट नेपालमा ४०१ जनाको मत्यु
अ +
अ -
काठमाडौं । नेपालमा २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ महिला र ४ पुरुष संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा मोरङकी ६५ वर्षकी महिला, रौतहटकी ५१ वर्षकी, सर्लाहीकी ५६ वर्षकी महिला, ललितपुरकी ७६ वर्षकी, ६८ वर्षकी महिला र ६० वर्षका पुरुष तथा काठमाडौंकी ७७ वर्षकी महिला र ७५ वर्षका पुरुष, मकवानपुरकी ३७ वर्षकी महिला, रुपन्देहीका ५९ वर्ष र बाँकेका ४५ वर्षका पुरुष रहनुभएको छ । यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ ।
तपाईँको अभिमत