गण्डकी प्रदेशमा भेटेरिनरीमा ६९ जना स्थायी कर्मचारीका लागि आवेदन
अ +
अ -
लोक सेवा आयोगले गण्डकी प्रदेशमा प्राविधिक सेवातर्फ भेटेरिनरीमा ६९ जना स्थायी कर्मचारीका लागि आवेदन खुलाएको छ ।
कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ को व्यवस्था अनुसार प्रदेश सरकार र
स्थानीय तहका लागि आवेदन खुलाइएको हो ।
61414ca7bb0a0_Lok_Sewa_Gandaki_Notice
हेल्थपाटी
तपाईँको अभिमत