६८९८ जना संक्रमणमुक्त
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार २८५ जना नयाँ संक्रमित थपिएका छन् भने ६८ संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा ५ लाख ६६ हजार हजार ५८७ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ५४ हजार ३४४ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ४५४ जनाको मृत्यु भएको छ । अहिले १ लाख ७ हजार ७८९ जना संक्रमित आइसोलेसनमा छन् ।
हेल्थपाटी
तपाईँको अभिमत