गण्डकी प्रदेशको नीति तथा कार्यक्रम : स्वास्थ्य क्षेत्रमा कस्ता छन् योजना ?
अ +
अ -
गण्डकी प्रदेशले बाथ मुटुरोग स्क्रिनिङ कार्यक्रम ल्याउने भएको छ । बुधबार आर्थिक वर्ष ०८२÷८३ को प्रस्तुत नीति तथा कार्यक्रममा यस्तो योजना समावेश गरिएको हो ।
सरकारले आगामी वर्ष मध्यविन्दु प्रादेशिक अस्पतालमा बौद्धिक अपाङ्गता (अटिजम) भएका बालबालिकालाई उपचारका लागि उपचार केन्द्र स्थापना गर्ने बताएको छ । त्यस्तै स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (इ–एचएमआइएस) लाई सुदृढ गरिने बताइएको छ ।
अधिकांश पूराना कार्यक्रमलाई निरन्तरता दिइने बताइएको छ ।
हेर्नुहोस् स्वास्थ्य क्षेत्रका नीतिगत कार्यक्रमहरू :
हेल्थपाटी
तपाईँको अभिमत