नेपाली नर्सलाई थाइल्याण्डको प्रिन्सेस अवार्डको अवसर
अ +
अ -
थाइल्याण्डको प्रिन्सेस श्रीनगरिन्द्र अवार्डका लागि आवेदन खुलेको छ ।
प्रिन्सेस श्रीनगरिन्द्र फाउण्डेशनले प्रदान गर्ने उक्त अवार्ड नेपालको नर्सिङ क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति तथा संस्थालाई दिइने सूचनामा उल्लेख गरिएको छ ।
निवेदन ७ दिनभित्र दिनपर्नेछ । थाइल्याण्डकी राजकुमारी सांगभल्यको सम्झनामा सन् २००० अक्टुवर २१ मा श्रीनगरिन्द्र अवार्ड फाउण्डेशनको स्थापना गरिएको थियो । उहाँले नर्सिङ तथा मिडवाइफरी विषयमा अध्ययन गर्नुभएको थियो । अवार्डको राशी ३० हजार अमेरिकी डलर रहेको छ ।
prince award srinagarindra notice
हेल्थपाटी
तपाईँको अभिमत