स्वास्थ्य क्षेत्रमा कृयाशिल राजकुमार महतो गाउँपालिकाको अध्यक्षमा निर्वाचित
अ +
अ -
स्वास्थ्य क्षेत्रमा कृयाशिल राजकुमार महतो सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको छ ।महतो नेपाली कांग्रेसबाट विजयी हुनुभएको हो। महतोले लामो समय सेभ द चिल्ड्रेनमा पोषण प्रमुख भएर काम गर्नु भएको थियो ।
महतो ३ हजार ९९५ मत ल्याएर महतो निर्वाचित हुनुभएको हो ।
हेल्थपाटी
तपाईँको अभिमत