वरिष्ठ पाइलट विजय लामाद्वारा स्वास्थ्यकर्मीको प्रशंसा
अ +
अ -
काठमाडौं । कोरोना संक्रमण पुष्टि भएपछि उपचाररत नेपाल वायु सेवा निगमका वरिष्ठ पाइलट विजय लामाले स्वास्थ्यकर्मीको प्रशंसा गर्नुभएको छ ।
उहाँले आफ्नो फेसबुकपेज मार्फत स्वास्थ्यकर्मीको प्रशंसा गर्दै स्वास्थ्यकर्मीको लागि सरकारले थप सुविधा उपलव्ध गराउन नसकेको विषयलाई पनि उठाउनुभएको छ ।
लामालाई भदौ २९ गते कोरोना पुष्टि भएको थियो । उहाँले कोरोनालाई हलुका रुपमा नलिन आग्रह गर्नै यदि संक्रमण भइहालेमा पनि आत्मबल बढाउन सुझाव दिनुभएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत