थपिए २३६ कोरोना संक्रमित, ३०७ जना संक्रमणमुक्त
अ +
अ -
पछिल्लो २४ घण्टामा ९ हजार १७८ जनाको कोरोना परीक्षण हुँदा २३६ जनालाई संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०७ जना कोरोनामुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । अहिले ५ हजार ८८३ जना सक्रिय संक्रमित छन् ।
आज थपिएकामध्ये १२८ जना काठमाडौं उपत्यकाका १२८ जना रहेका छन् । काठमाडौंमा ७९,ललितपुरमा ४२ र भक्तपुरमा ७ जनालाई पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत