५ हजार ९०४ जनाले जिते कोरोना
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार ९०४ जना कोरोना मुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ८२५ जना नयाँ संक्रमित थपिएका छन् भने ७५ जना संक्रमितको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा ५ लाख ८६ हजार हजार ५०९ जनालाई संक्रमण पुष्टि भएको छ जसमध्ये ४ लाख ६७ हजार ४६७ जना संक्रमणमुक्त भएका छन् भने ७ हजार ६३० जनाको मृत्यु भएको छ
अहिले १ लाख १ हजार ८३९ जना संक्रमित आइसोलेसनमा छन् । पछिल्लो २४ घण्टामा १८ हजार ५६२ पीसीआर र ३२११ एन्टीजेन परीक्षण भएको छ ।
तपाईँको अभिमत