सोमबार काठमाडौं उपत्यकामा १ हजार ५३१ लाई कोरोना पुष्टि
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप १ हजार ५३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त जानकारी दिनुभएको हो ।
काठमाडौंमा १ हजार १७८, भक्तपुरमा १०३ र ललितपुरमा २५० जनालाई कोरोना पोजेटिभ देखिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत