नर्सको लाइसेन्सिङ परीक्षा मंसिर ११ गते

अ +
अ -
नेपाल नर्सिङ परिषद्ले लिने नाम दर्ता प्रमाणपत्रको परीक्षा मंसिर ११ गते हुने भएको छ ।
परिषद्ले सूचना प्रकाशित गरि प्रविणता प्रमाणपत्र तह नर्सिङ वा बी.एस्सी नर्सिङ उतीर्ण भएको र मिडवाइफहरु परीक्षामा सामेल हुन पाउने जनाएको छ । असोज ३१ गतेदेखि मंसिर ६ गतेसम्म फारम वुझाउने समय तोकिएको छ ।

तपाईँको अभिमत