नेपालमा भारतको कोरोना खोप 'कोभिसिल्ड' लाई आपत्कालिन प्रयोगको अनुमति
अ +
अ -
काठमाडौं । औषधि व्यवस्था विभागले भारतमा बनेको कोरोना विरुद्धको खोपलाई आपत्कालिन प्रयोगका लागि अनसमति दिएको छ ।
माघ २ गते बसेको मन्त्रिपरिषद्को बैठकले सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिशील्ड खोपलाई अनुमति प्रदान गरिएको विभागले जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत