त्रिवि सेवा आयोगले कृषि तथा भेटेरिनरीमा खुलायो जागिर

अ +
अ -
काठमाडौं । त्रिभुवन विश्व विद्यालय सेवा आयोगले कृषि तथा भेटेरिनरी संकायमा प्राध्यापक,सहप्राध्यापक तथा उपप्राध्यापक पदमा जनशक्ति माग गरेको छ । आयोगले सूचना प्रकाशित गरेर खुल्लातर्फ जनशक्ति माग गरेको हो । योग्यता पुगेकाहरुले चैत २ज्ञ गतेभित्र आवेदन दिन सक्ने आयोगले जनाएको छ ।
Advertisement notice_Open2077
तपाईँको अभिमत