६२९५ जना कोरोना संक्रमणमुक्त, ६१ को मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टा ६ हजार २ सय ९५ जना कोरोनामुक्त भएका छन् ।
योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या ५ लाख २७ हजार १११ पुगेको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा देशभरी गरी कोरोनाका कारण ६१ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ६६ पुगेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत