देशभर साउन २२ गतदेखि भेरोसेलको दोस्रो मात्रा लगाइंदै

फाइल तस्विर
अ +
अ -
साउन २२ गतेदेखि देशभर कोरोना विरुद्धको खोप भेरोसेलको दोस्रो मात्रा लगाइने भएको छ । असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाउन लागिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालयले उक्त अभियानको व्यवस्थापन गर्न ललितपुर महानगरपालिकासहित अरु ५ वटा नगरपालिकालाई अनुरोध गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत