१९ जनालाई कोरोना संक्रमण, ९६ जना निको

फाइल फोटो
अ +
अ -
२४ घण्टामा थप १९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ सय ३२ जनाको नमुना परीक्षण भएकोमा १९ जनालाई पोजेटिभ देखिएको हो ।
सोही अवधिमा ९६ जना संक्रमणमुक्त भएका छन् । अहिले सक्रिय संक्रमित ९२५ जना रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत