चिकित्सकको नामदर्ता परीक्षा जेठ १२ देखि १५ गतेसम्म
अ +
अ -
चिकित्सकको नामदर्ता परीक्षा जेठ १२ देखि १५ गतेसम्म सञ्चालन हुँदैछ ।
नेपाल मेडिकल काउन्सिलले सूचना प्रकाशित गरि इन्जिनियरिङ्ग अध्ययन संस्थानमा दुई सिफ्टमा परीक्षा सञ्चालन हुने जानकारी दिएको छ ।
काउन्सिलले बिडिएस र एमबीबीएस तहको नाम दर्ता परीक्षा सञ्चालन गर्न लागेको हो ।
काउन्सिलको २०८२ सालको वार्षिक तालिका अनुसार यस वर्षको पहिलो परीक्षा सञ्चालन हुन लागेको हो ।
हेल्थपाटी
तपाईँको अभिमत