थप २० केन्द्रीय एवं प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गरिने
अ +
अ -
सरकारले जेष्ठ नागरिकलाई विशिष्ठिकृत स्वास्थ्य सेवा सुनिश्चित गर्न केन्द्रीय र प्रादेशिक गरी थप २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्ने भएको छ ।
आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्ने क्रममा अर्थ मन्त्री जनार्दन शर्माले थप २० वटा अस्पतालमा जेष्ठ नागरिक वार्ड स्थापना गर्नका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत