भारतमा २४ घण्टामा ४१४३ को मृत्यु, संक्रमण भने घट्दै
अ +
अ -
काठमाडौं । भारतमा कोरोनाको कारण पछिल्लो २४ घण्टामा ४ हजार १ सय ४३ जनाको मृत्यु भएको छ ।
२४ घण्टामा २ लाख ५४ हजार ५०८ जना संक्रमित थपिएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ३० हजार ५ सय ४४ रहेको छ ।
एकैदिन २३ लाख ५९ हजार १७ जना संक्रमणमुक्त भएका छन् । भारतमा संक्रमण दरमा कमी आएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत