कोरोनाले विश्वमा एक दिनमा ५ हजार ८८१ जनाको मृत्यु
अ +
अ -
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्वमा पछिल्लो २४ घटामा ५ हजार ८८१ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी भारतमा १ हजार ११३ जनाको मृत्यु भएको छ भने ५३ हजार नयाँ संक्रमित भेटिएका छन् ।
ब्राजिलमा १ हजार ५०, कोलम्बियामा ५९९, रुसमा ४५०, अर्जेन्टिनामा ३०१, मेक्सिकोमा १९२, इरानमा १११, इन्डोनेसियामा ३७१, दक्षिण अफ्रिकामा ११२, चिलीमा १२१ जनाको मृत्यु भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत