दश प्रकारका मेडिकल सामग्रीमा कर छुट दिइने
अ +
अ -
काठमाडौं । कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि अवश्यक पर्ने अक्सिजन, आइसियु बेड लगायतका विभिन्न १० प्रकारका मेडिकल सामग्रीमा कर छुट दिने निर्णय सरकारले गरेको छ ।
मन्त्रिपर्षिदले अक्सिजन सिलिन्डर, आइसियु बेड, अक्सिजन फ्लो मिटर, सिरिन्ज पम्प, आइसियु मोनिटर लगायतका सामग्रीमा करण छुट दिने निर्णय गरेको हो।
बैठकले मेडिकल सामग्रीको पैठारीमा लाग्ने महसुल, मूल्य अभिवृद्धि कर तथा अन्त शुल्क समेत छुट दिने निर्णय गरेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत