लोक सेवा स्वास्थ्य तर्फको परिक्षा साउन १७ गतेदेखि(सूचनासहित)
अ +
अ -
काठमाडौं । लोक सेवा आयोगको रोकिएका सम्पूर्ण परिक्षा साउन १५ गतेदेखि हुनुभएको छ ।
कोरोना महामारी र पदाधिकारी नहुँदा आयोगले खरिदारदेखि सहसचिवसम्मको परिक्षा सञ्चालन गर्न सकेको थिएन ।
आयोगमा पदाधिकारीहरू नियुक्त भएपछि स्थगित भएका सम्पूर्ण परीक्षा साउन १५ देखि असोज २५ गतेसम्म सञ्चालन हुने भएको हो । परीक्षा सञ्चालनको सूचना प्रकाशित गरेर पनि कतिपय परीक्षा स्थगित भएका थिए । स्वास्थ्य तर्फको परिक्षा साउन १७ गतेदेखि हुने भएको छ ।
lok-sewa-exam-notice
तपाईँको अभिमत