काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित
अ +
अ -
काठमाडौं । काठमाडौं जिल्लामा कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको छ ।
असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप कार्यक्रम खोप सकिएपछि काठमाडौंमा एकदिन अगाडि नै खोप लगाउने कार्यक्रम स्थगित गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले अर्काे सूचना नभएसम्मका लागि भेरोसेलकाे पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित गरिएको जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत