भेरी अस्पताल यो वर्षपनि बन्यो उत्कृष्ठ अस्पताल
अ +
अ -
भेरी अस्पताल यो वर्षपनि न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा संघीय अस्पतालहरुमा सबैभन्दा उत्कृष्ट बनेको छ ।
स्वास्थ्य मन्त्रालयले गरेको केन्द्रिय अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा यो वर्ष पनि भेरी अस्पताल उत्कृष्ट ठहर भएको हो ।
अघिल्लो मुल्यांकनमा ६१ प्रतिशत अंक सहित संघिय अस्पतालहरुमा प्रथम स्थानमा पुगेको भेरी अस्पतालले यस वर्ष पनि ६७ प्रतिशत अंक सहित प्रथम स्थान कायम राख्न सफल भएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत