डिएम र एमसिएचको एकीकृत प्रवेश परीक्षा मंसिर १८ गते
अ +
अ -
चिकित्सा शिक्षाका डिएम र एमसिएचको एकीकृत प्रवेश परीक्षा मंसिर १८ गते हुने भएको छ । चिकित्सा शिक्षा आयोगले परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पूल्चोकमा हुने जानकारी दिएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत