स्वास्थ्यकर्मी संक्रमित भएपछि टेकु अस्पतालमा खोप कार्यक्रम स्थगित
अ +
अ -
स्वास्थ्यकर्मी संक्रमित भएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सञ्चालित कोरोना विरुद्धको खोप अभियान स्थगित भएको छ ।
डाक्टर, स्वास्थ्यकर्मी एवं अन्य कर्मचारी गरि ५० भन्दा बढी संक्रमित भएकाले माघ १० गतेदेखि १६ गतेसम्म खोप अभियान बन्द रहने अस्पतालले जनाएको छ ।
हेल्थपाटी
तपाईँको अभिमत