निःशुल्क कोरोना परीक्षण तथा उपचार गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
अस्पताल तथा प्रयोगशालाई स्वास्थ्य मन्त्रालयको पत्र

अ +
अ -
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षण तथा उपचार निःशुल्क गर्ने सम्बन्धमा देशभरका सबै अस्पताल र प्रयोगशालाहरुलाई पत्र काटेको छ । तर सबैले यो सुविधा पाउने छैनन् ।
मन्त्रिपरिषद्को असोज १९ गतेको निर्णय अनुसार विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता, ७० वर्ष नाघेका जेष्ठ नागरिक तथा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाई कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुले निःशुल्क उपचार पाउनेछन् ।
हेराैं मन्त्रालयको पत्र :


तपाईँको अभिमत