दशैं बिदामा पनि सम्पूर्ण कोभिड अस्पताल र प्रयोगशाला खुल्ने
अ +
अ -
काठमाडौं । दशैंको बिदामा पनि देशभरका सम्पूर्ण कोभिड अस्पताल तथा प्रयोगशालाहरु सञ्चालनमा आउने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले आवश्यकताअनुसार दशैंमा सबै कोभिड अस्पताल र प्रयोगशालाहरु खुलाउने निर्णय भएको जानकारी दिनुभयो ।
हेल्थपाटी
तपाईँको अभिमत