पहिलो खोप डा. सागरराज भण्डारी र डा. अनुप बास्तोलाले लगाउनुभयो
अ +
अ -
काठमाडौं । आजदेखि देशभर कोरोना विरुद्धको खोप अभियान सुरु भएको छ ।
सबभन्दा पहिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरराज भण्डारीले खोप लगाउनुभएको छ । त्यस्तै डा. अनुप बास्तोलाले पनि खोप लगाउनुभएको छ ।
टेकु अस्पतालको खोप केन्द्रमा उहाँहरूले खोप लिनुभएको हो ।

हेल्थपाटी
तपाईँको अभिमत