२ जना नर्स अस्पताल नर्सिङ प्रशासकमा बढुवा
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ नर्सिङ अधिकृतलाई नवौँ तहमा बढुवा गरेको छ ।
आइतबार बसेको मन्त्रालयको बढुवा समिति बैठकले शान्ति खड्का र पद्मादेवी देवकोटालाई अस्पताल नर्सिङ पदमा बढुवाका लागि सिफारिस गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
लोसेवा आयोगले गत आसोज २५ गते निकालेको सूचनाअनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सचिवालयले जनाएको छ ।
तपाईँको अभिमत