आइओएमको सहायक डीनमा डा.सरोज ओझा र नर्स प्रा.तक्मा केसी
अ +
अ -
चिकित्साशिक्षा अध्ययन संस्थान आइओएमको सहायक डीनमा डा. सरोज ओझा र प्रा.नर्स तक्मा केसी नियुक्त हुनुभएको छ । उहाँहरुलाई डीनको कार्यालयले सहायक डीनमा नियुक्त गरेको हो । ओझा मानसिक स्वास्थ्यविद् हुनुहुन्छ ।
यस्तै नर्सिङ तर्फ सगयक डीनमा केसी नियुक्त हुनुभएको हो । चिकित्साशास्त्र अध्ययन संस्थान आइओएमको सहायक डीनमा तक्मा केसी नियुक्त हुनुभएको छ । डीनको कार्यालयले उहाँलाई सहायक डीनमा नियुक्त गरेको हो ।
नर्सिङमा स्नातकोत्तर गर्नुभएकी उहाँ आइओएमको सिनियर प्रोफेसर हुनुहुन्छ । उहाँ द्धन्द्धकालमा मारिएका कवि एवं पत्रकार कृष्णसेन इच्छुककी श्रीमती हुनुहुन्छ ।
हेल्थपाटी
तपाईँको अभिमत