ओपन हाउस काउन्सिलिङको नतिजा प्रकाशित
अ +
अ -
काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर तह (पिजी) को एमडी एमएस र एमडीएमएस बाहेकका कार्यक्रमको ओपन हाउस काउन्सिलिङ र्याप अप म्याचिङको नतिजा प्रकाशित भएको छ ।
चिकित्सा शिक्षा आयोगले चैत २५ गते सञ्चालन भएको र्याप अप म्याचिङको नतिजा प्रकाशित गरेको हो । र्याप अप म्याचिङमा उतिर्ण विद्यार्थीहरुलाई चैत ३१ गतेसम्म भर्ना गर्न आयोगले समय दिएको छ ।
wrapup_admission
हेल्थपाटी
तपाईँको अभिमत