५२९३ जना संक्रमणमुक्त, ५९ जनाको मृत्यु

फाइल तस्विर
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । सोही अवधिमा ५९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।
योसँगै हालसम्म नेपालमा ५ लाख १५ हजार ५ सय ९१ जनाले कोरोनालाई जितेका छन् ।
कोरोनाकै कारण ८ हजार २ सय ३८ को ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल ६ सय १६जना क्वारेन्टिनमा रहेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत