देशभर ४४९९, काठमाडौंमा २७२० संक्रमित थपिए
अ +
अ -
काठमाडौं । आज देशभर ४ हजार ४४९ जनामा कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २५५ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ४४९ जनालाई कोरोना पुष्टि भएको हो ।
आजै काठमाडौं उपत्यकामा मात्रै २७२० संक्रमित थपिएका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत