स्तरवृद्धिका लागि पेस भएका सहायक पाचौं तहका १०८ स्वास्थ्यकर्मीको फायल फिर्ता
अ +
अ -
स्तरवृद्धिका लागि पेस भएका सहायक पाचौं तहका १०८ स्वास्थ्यकर्मीको फायल फिर्ता भएको छ ।
असार महिनामा दर्ता भएकामध्ये १०८ जनाको विवरणमा कैफियत देखिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।
यसरी स्तरवृद्धि नहुनेहरुमा काउन्सिल अपडेट नभएको, दुर्गम प्रमाणपत्र संलग्न नभएको, योग्यता नखुलेको लगायतका कारणहरु छन् ।
कैफियत भएका विवरणको सूची :
list-kaifiyat-2079-10-13
हेल्थपाटी
तपाईँको अभिमत