के फेरि कडा निषेधाज्ञा हुन सक्छ ?
अ +
अ -
पछिल्लो समय कोरोना संक्रमण केही घटेपनि संक्रमणदर भने स्थिर छ । निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्त गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भीडभाड बढ्ने क्रम बढेको छ ।
यसले अन्तत : कोरोना संक्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नैपर्ने हुनसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्यका मापदण्ड पालना नगरे कडा निषेधाज्ञा जारी गर्नैपर्ने अवस्था आउने मन्त्रालयले स्पष्ट पारेको छ ।
हेल्थपाटी
तपाईँको अभिमत