चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन खुला
अ +
अ -
चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्सिङ)परीक्षाका लागि आवेदन खुलेको छ ।
नेपाल मेडिकल काउन्सिलले आगामी पुस २२ देखि २४ गतेसम्म हुन गइरहेको ६१ औं चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाको आवेदन मंसिर ८ देखि पुस ७ गतेसम्म खुलाइएको जानकारी दिएको छ ।
तपाईँको अभिमत