स्वास्थ्यमा गत वर्षभन्दा १४ अर्ब ६१ करोड बजेट बढ्यो
अ +
अ -
स्वास्थ्य क्षेत्रका लागि यस वष ८३ अर्ब ९९ करोड बजेट छुट्याइएको छ । आज अर्थमन्त्री प्रकाशशरण महतले संघीय संसदमा आर्थिक वर्ष २०८०–२०८१ बजेट प्रस्तुत गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट बिनियोजन गरिएको जानकारी दिनुभएको हो।
गत वर्षको तुलनामा स्वास्थ्य क्षेत्रको बजेट १४ अर्ब ६१ करोड बढेको छ।
गतवर्ष स्वास्थ्य क्षेत्रका लागि ६९ अर्ब ३८ करोड रुपैंया विनियोजन गरिएको थियो।
गतवर्ष कुल बजेटको कुल बजेटमा ५.७५ प्रतिशत हिस्सा स्वास्थ्यका लागि छुट्याइएको थियो।
हेल्थपाटी
तपाईँको अभिमत