३१३० जना कोरोना संक्रमणमुक्त, ४६ को मृत्यु
अ +
अ -
काठमाडौं । पछिल्लो २४ घण्टामा ३१ सय ३० जना कोरोना संक्रमण मुक्त भएका छन् ।
योसँगै नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जनाले कोरोनालाई जितेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोही अवधिमा कोरोनाकै कारण ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ८ हजार ७७२ जना पुगेका छन् ।
हेल्थपाटी
तपाईँको अभिमत