पदम गिरी स्वास्थ्यमन्त्री र तोसिमा कार्की राज्यमन्त्री बन्दै
अ +
अ -
स्वास्थ्य तथा जनसंख्या मन्त्री नेकपा एमालेका पदम गिरी र राज्यमन्त्रीमा राष्टिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की बन्नुहुने भएको छ ।
सत्ता साझेदार दलहरुको संयन्त्रको बैठकले मन्त्रालयको भागबण्डा गरे अनुरुप स्वास्थ्य मन्त्रीमा एमालेका तर्फबाट गिरी र राज्यमन्त्रीमा रास्वपाकी कार्की नियुक्त हुने पक्का भएको छ ।
आज दिउँसो १ बजे नयाँ मन्त्रीहरुको सपथ हुने भएको छ।
हेल्थपाटी
तपाईँको अभिमत