बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २५ स्टाफ नर्स माग
अ +
अ -
काठमाडौं । चितवन भरतपुरस्थित बी.पी कोइराला मेमोरियल क्यान्सर अस्पतालको लागि २५ जना स्टाफ नर्स आवश्यक परेको छ ।
अस्पतालले करार सेवाका लागि २५ जना स्टाफ नर्स मागेको हो ।
१८ वर्ष पुरा भई ४० वर्ष ननाघेकाहरुले चैत ३१ गतेभित्र आवेदन दिनसक्ने अस्पताललले जनाएको छ ।
तपाईँको अभिमत