बियरले स्वास्थ्यमा पार्ने पाँच असर
अ +
अ -
मदिरा स्वास्थ्यका लागि हानिकारक छ । केही समय पहिले मात्रा मिलाएर पिउँदा त्यसले कुनै असर नगर्ने बताइको थियो । तर पछिल्ला अध्ययनहरूले जुनसुकै मात्राको मदिरा स्वास्थ्यका लागि हानिकारक हुने देखाएका छन् ।
यहाँ बियर पिउँदा हुनसक्ने पाँच वटा खराब असर प्रस्तुत गरिएको छ:
तौल बढाउँछ – बियरमा हुने क्यालोरी र सुगरले पेटमा बोसो जमाउँछ।
कलेजोमा असर – लामो समय बढी सेवनले कलेजो कमजोर वा बिग्रिन सक्छ।
मुटु रोगको खतरा – रक्तचाप बढ्छ, मुटुमा समस्या आउन सक्छ।
मस्तिष्कमा प्रभाव – स्मरणशक्ति, ध्यान र निर्णय क्षमतामा असर पार्छ।
लत लाग्ने सम्भावना – बारम्बार सेवन गर्दा निर्भरता वा लत बस्न सक्छ।
हेल्थपाटी
तपाईँको अभिमत