भरतपुर अस्पतालमा ओपिडि सेवा बन्द
अ +
अ -
काठमाडौं । भरतपुर अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ ।
कोरोना भाइरस संक्रमण बढ्दै गएकाले अस्पतालको ओपिडि, इलेक्टिभ तथा इएचएस सर्जरी लगायतका सेवा अर्काे सूचना नआउन्जेल स्थगित गरिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको बेड, संक्रमितको अवस्था हेरेर आकस्मिकबाहेकका सेवा बन्द गर्न सबै अस्पतालहरुलाई निर्देशन दिएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत