न्याम्सको उपकुलपतिसहित ४ पदाधिकारीको पदावधि सकियो
अ +
अ -
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिसहित ४ ४ पदाधिकारी रिक्त रहेको छ ।
न्याम्सका उपकुलपति डा. डिएन साहको कार्यकाल मंगलबार सकिएको छ । अरु ३ पदाधिकारीको पदावधि पनि सकिएको छ ।
न्याम्सका रेक्टर डाक्टर सुवोध अधिकारी, रजिष्ट्रार प्रमिला देवान र डिन डा. पियुष दाहालको कार्यकाल आज सकिएको हो।
न्याम्सको प्रमुख पदाधिकारी पद रिक्त भएसँगै नियुक्तिका लागि लबिङ सुरु भइसकेको चर्चा छ ।
हेल्थपाटी 
तपाईँको अभिमत