राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज

फाइल तस्विर
अ +
अ -
राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरी शनिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको छ।
महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा. घनश्याम गुरुङले प्रोस्टेटसम्बन्धी शल्यक्रिया गर्नुभएका राष्ट्रपति पौडल डिस्चार्ज हुनु भएको जानकारी दिनुभयो ।
राष्ट्रपति पौडेल गत मङ्सिर १९ गते अस्पताल भर्ना हुनुभएको थियो ।
हेल्थपाटी
तपाईँको अभिमत